उनले सोमबार अपरान्ह इटहरी १९ कि एक १७ वर्षीया किशोरीलाई जवर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ । आरोपी मोहम्मद बबुवानलाई इटहरी प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शूरु गरेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी नरेशराज सुवेदीले बताए । प्रहरीद्वारा पक्राउ गरिएका आरोपी भारतीय नागरिक इटहरी २० कृषी फारममा काम गर्ने गरेको पनि बताइएको छ । इटहरीमा किशोरी बलात्कृत,भारतीय नागरिक पक्राउ
इटहरी/ एक किशोरीलाई बलात्कार गरेको अभियोगमा एक भारतीय नागरिकलाई इटहरी प्रहरीले पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय इटहरीका अनुसार भारतको विहार बबुवान घर भई इटहरी २० बस्ने मोहम्मद बबुवानलाई पक्राउ गरिएको हो ।
उनले सोमबार अपरान्ह इटहरी १९ कि एक १७ वर्षीया किशोरीलाई जवर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ । आरोपी मोहम्मद बबुवानलाई इटहरी प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शूरु गरेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी नरेशराज सुवेदीले बताए । प्रहरीद्वारा पक्राउ गरिएका आरोपी भारतीय नागरिक इटहरी २० कृषी फारममा काम गर्ने गरेको पनि बताइएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
उनले सोमबार अपरान्ह इटहरी १९ कि एक १७ वर्षीया किशोरीलाई जवर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ । आरोपी मोहम्मद बबुवानलाई इटहरी प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शूरु गरेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी नरेशराज सुवेदीले बताए । प्रहरीद्वारा पक्राउ गरिएका आरोपी भारतीय नागरिक इटहरी २० कृषी फारममा काम गर्ने गरेको पनि बताइएको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।