धरान/अमेरिकाको टेक्सासमा रहेकी एक २० बर्षिया भारतीय युवतीले आफ्नो भर्जिनिटी (कुमारीत्व) बेच्न बिज्ञापन गरेकी छिन् । इशाखा नामकी ति भारतीय युवतीले आफु आफ्नो भर्जिनिटी बेच्न तयार रहेको भन्दै आफ्नो फेसबुक मार्फत बिज्ञापन गरेको अमेरिकन अनलाईनहरुले जनाएका छन् ।

भिर्जिनिटी बिक्रिको बिषयमा  स्टाटस हालेको केही बेरमै बिभिन्न अनलाईन मिडियाहरुले उनको त्यो स्टाटसलाई आधारमानेर समाचार समेत बनाएका थिए । ‘ती युवतीले (१५ लाख डलर) करिब १र्५ करोड नेपालीमा आफ्नो कुमारीत्व बेच्न तयार रहेको जनाएकी थिइन । उनले आफ्नो कुमारीत्व खरिद गर्न चाहाने सँग सर्तपनि राखेकी छन् । उनले सम्भोगको बेला कुनै भिडियो र तस्विरहरु खिच्न नपाउने र कण्डमको प्रयोग गर्नु पर्ने सर्त राखेको बताइएको छ ।एजेन्सीबाट