धरान १७ स्थित उदय सामुदायिक वनको खेलमैदानमा सम्पन्न प्रतियोगितामा नगेन्द्र खिम्दुङ र सुनिल राईको टोली प्रथम बनेको छ । त्यस्तै विमन राई र निरकुमार राईको समूह दोस्रो बन्यो । त्यस्तै समुह क र ख बाट क्रमशः राजकुमार राई, रमेशकुमार देव, लक्ष्मीकृष्ण श्रेष्ठ र शंकर भण्डारीको टोली तेसं्रो बनेको छ ।
विजेताहरु खेलाडीहरुलाई प्रायोजक रहेको मनरानी खिम्दुङकी छोरी इन्द्रकला खिम्दुङ, ज्वाई मानबहादुर गुरुङ र छोराबुहारी आशिकराम खिम्दुङ र मनकला खिम्दुङले ट्रफि, मेडल र प्रमाण पत्र वितरण गरेका थिए । खिम्दुङ परिवारले आफ्नी आमा मनरानीको स्मृतिमा खिम्दुङ कल्याणकारी समाज सुनसरीले प्रतियोगिता आयोजना गरेको हो । खुल्ला ब्याडमिन्टनमा नगेन्द्र र सुनिलको टोली प्रथम
धरान/मनरानी खिम्दुङ स्मृति खुल्ला व्याडमिन्टन प्रतियोगिता शनिबार धरानमा सम्पन्न भएको छ ।
धरान १७ स्थित उदय सामुदायिक वनको खेलमैदानमा सम्पन्न प्रतियोगितामा नगेन्द्र खिम्दुङ र सुनिल राईको टोली प्रथम बनेको छ । त्यस्तै विमन राई र निरकुमार राईको समूह दोस्रो बन्यो । त्यस्तै समुह क र ख बाट क्रमशः राजकुमार राई, रमेशकुमार देव, लक्ष्मीकृष्ण श्रेष्ठ र शंकर भण्डारीको टोली तेसं्रो बनेको छ ।
विजेताहरु खेलाडीहरुलाई प्रायोजक रहेको मनरानी खिम्दुङकी छोरी इन्द्रकला खिम्दुङ, ज्वाई मानबहादुर गुरुङ र छोराबुहारी आशिकराम खिम्दुङ र मनकला खिम्दुङले ट्रफि, मेडल र प्रमाण पत्र वितरण गरेका थिए । खिम्दुङ परिवारले आफ्नी आमा मनरानीको स्मृतिमा खिम्दुङ कल्याणकारी समाज सुनसरीले प्रतियोगिता आयोजना गरेको हो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
धरान १७ स्थित उदय सामुदायिक वनको खेलमैदानमा सम्पन्न प्रतियोगितामा नगेन्द्र खिम्दुङ र सुनिल राईको टोली प्रथम बनेको छ । त्यस्तै विमन राई र निरकुमार राईको समूह दोस्रो बन्यो । त्यस्तै समुह क र ख बाट क्रमशः राजकुमार राई, रमेशकुमार देव, लक्ष्मीकृष्ण श्रेष्ठ र शंकर भण्डारीको टोली तेसं्रो बनेको छ ।
विजेताहरु खेलाडीहरुलाई प्रायोजक रहेको मनरानी खिम्दुङकी छोरी इन्द्रकला खिम्दुङ, ज्वाई मानबहादुर गुरुङ र छोराबुहारी आशिकराम खिम्दुङ र मनकला खिम्दुङले ट्रफि, मेडल र प्रमाण पत्र वितरण गरेका थिए । खिम्दुङ परिवारले आफ्नी आमा मनरानीको स्मृतिमा खिम्दुङ कल्याणकारी समाज सुनसरीले प्रतियोगिता आयोजना गरेको हो ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।