शसस्त्र प्रहरिको टिम भने ताप्लेजुङको कर्णसिंह सोनाम क्लवलाई ट्राईवेकरमा ३–१ गोल अन्तरले पराजित गरेर आएको हो भने गोर्खा आफ्नो पहिलो खेल प्रर्दशन गर्दै छ । आजको खेल पनि दिउँसो दुई बजे पछि हुने आयोजक लाखेजात्रा खेल सञ्चालन समितिले जनाएको छ ।
यस अघि मंगलबार (हिजो) भएको खेलमा ताप्लेजुङले घरेलु मैदानको फाईदा उठाएको थियो । घरेलु टोलि नव प्रयास क्लव ताप्लेजुङले पाहुना टोलि पथरि स्र्पोटिङ क्लव पथरिलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाईनमा प्रवेश गरेको छ ।
सदरमुकाम स्थित भानु जन माविको खेल मैदानमा भएको खेलमा ताप्लेजुङलाई जित दिलाउने क्रममा नव प्रयासका जर्सि नं ६ का रमेश लिम्बूले पेनाल्टीवाट गोल गरेका थिए भने जर्सि नं ११ का निराजन गुरुङले गरको दास्रो गोल नै ताप्लेजुङलाई सेमिफाईनलमा पुर्याउन निर्णायक वनेको थियो ।
नक आउटको आधारमा खेलाईएको खेलमा जिल्ला भित्रको २ टिम र जिल्ला वाहिरको ८ टिम गरि १० टिमको सहभागिता छ । आगामि ३० गते सम्म चल्ने प्रतियोगिताको विजेताले २ लाख ११ हजार १ सय ११ र उप विजेताले १ लाख ११ हजार १ सय ११ नगद प्राप्त गर्ने छ । पाथिभरा गोल्डकप : साविक विजेता गोर्खा र सशस्त्र प्रहरी भिड्दै
ताप्लेजुङ/ताप्लेजुङमा जारी दोस्रो पाथिभरा गोल्डकप फुटवल प्रतियोगितामा बुधबार (आज) पनि एक खेल हुँदैछ । बुधबार (आज) हुने खेलमा साविक विजेता गोर्खा स्र्पोटिङ क्लव दमक र सशस्त्र प्रहरि फुटवल टिम दमक मैदानमा उत्रने छन् ।
शसस्त्र प्रहरिको टिम भने ताप्लेजुङको कर्णसिंह सोनाम क्लवलाई ट्राईवेकरमा ३–१ गोल अन्तरले पराजित गरेर आएको हो भने गोर्खा आफ्नो पहिलो खेल प्रर्दशन गर्दै छ । आजको खेल पनि दिउँसो दुई बजे पछि हुने आयोजक लाखेजात्रा खेल सञ्चालन समितिले जनाएको छ ।
यस अघि मंगलबार (हिजो) भएको खेलमा ताप्लेजुङले घरेलु मैदानको फाईदा उठाएको थियो । घरेलु टोलि नव प्रयास क्लव ताप्लेजुङले पाहुना टोलि पथरि स्र्पोटिङ क्लव पथरिलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाईनमा प्रवेश गरेको छ ।
सदरमुकाम स्थित भानु जन माविको खेल मैदानमा भएको खेलमा ताप्लेजुङलाई जित दिलाउने क्रममा नव प्रयासका जर्सि नं ६ का रमेश लिम्बूले पेनाल्टीवाट गोल गरेका थिए भने जर्सि नं ११ का निराजन गुरुङले गरको दास्रो गोल नै ताप्लेजुङलाई सेमिफाईनलमा पुर्याउन निर्णायक वनेको थियो ।
नक आउटको आधारमा खेलाईएको खेलमा जिल्ला भित्रको २ टिम र जिल्ला वाहिरको ८ टिम गरि १० टिमको सहभागिता छ । आगामि ३० गते सम्म चल्ने प्रतियोगिताको विजेताले २ लाख ११ हजार १ सय ११ र उप विजेताले १ लाख ११ हजार १ सय ११ नगद प्राप्त गर्ने छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।