सुपरस्टार आमिर खानका जेठा छोरा जुनैदले फरक विधामा ‘ट्राइ’ मार्दैछन् । उनी अभिनयमा डेब्यू त गर्दैछन् तर फिल्मबाट नभएर नाटकबाट । १० दिनपछि उनले खेलेको नाटक मञ्चन हुँदैछ ।