सप्तकोसी नदीमा पानीको बहाव उच्च भएपछी कोसी ब्यारेजमा खतराको संकेत स्वरुप रात्तो बत्ति वालिएको सुनसरीका निमित प्रहरी प्रमुख डिएसपी प्रविण धितालले बताएका छन् ।
शुक्रबार विहान प्रति सेकेण्ड २ लाख ५० हजार ४० क्यूसेक रहेको पानिको वहाव ४ वजे पानीको बहाव प्रति सेकेण्ड २ लाख ६३ हजार १ सय क्यूसेक पुगेको धितालले जानकारी दिएका छन् । भारतको नियन्त्रणमा रहेको कोसी व्यारेजका ५६ ढोका मध्य ३३ वटा मात्र ढोका खोलिएका छन् । सप्तकोशीमा पानीको बहाब यो बर्षकै उच्च,सर्तकताकालागि राताे बत्ति बालियाे
धरान/साउन २७ सुनसरी मह्यान्ह देखी पूर्वी पहाडी जिल्लाहरुमा लगतार बर्षा भए पछि सप्तकोसी नदीमा पानीको बहाव वर्षकै उच्च भएको छ । पानीको बहाव उच्च भएपछी सप्तकोसी व्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ ।
सप्तकोसी नदीमा पानीको बहाव उच्च भएपछी कोसी ब्यारेजमा खतराको संकेत स्वरुप रात्तो बत्ति वालिएको सुनसरीका निमित प्रहरी प्रमुख डिएसपी प्रविण धितालले बताएका छन् ।
शुक्रबार विहान प्रति सेकेण्ड २ लाख ५० हजार ४० क्यूसेक रहेको पानिको वहाव ४ वजे पानीको बहाव प्रति सेकेण्ड २ लाख ६३ हजार १ सय क्यूसेक पुगेको धितालले जानकारी दिएका छन् । भारतको नियन्त्रणमा रहेको कोसी व्यारेजका ५६ ढोका मध्य ३३ वटा मात्र ढोका खोलिएका छन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
सप्तकोसी नदीमा पानीको बहाव उच्च भएपछी कोसी ब्यारेजमा खतराको संकेत स्वरुप रात्तो बत्ति वालिएको सुनसरीका निमित प्रहरी प्रमुख डिएसपी प्रविण धितालले बताएका छन् ।
शुक्रबार विहान प्रति सेकेण्ड २ लाख ५० हजार ४० क्यूसेक रहेको पानिको वहाव ४ वजे पानीको बहाव प्रति सेकेण्ड २ लाख ६३ हजार १ सय क्यूसेक पुगेको धितालले जानकारी दिएका छन् । भारतको नियन्त्रणमा रहेको कोसी व्यारेजका ५६ ढोका मध्य ३३ वटा मात्र ढोका खोलिएका छन् ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।