भानुचौकबाट घर तर्फ जादै गरेका राईले को २८ प ६८९८ नम्बरको स्कुटी चिप्लिएर दुर्घटना हुँदा गम्भीर घाइते बनेका हुन् । बिहीबार करिव ८ बजेतिर दुर्घटना भएको थियो । उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि लगिए पनि थप उपचारको लागि उनलाई विराटनगर लगिएको उनको आफन्त लोकेन्द्र सुब्बाले जानकारी दिए ।
उनी प्रतिष्ठानमा बोल्न नसक्ने अवस्थामा पुगेका थिए । सिमसिम पानी परेका कारणले आफै चिप्लिएर लडेको भनेर घाइतेले प्रहरीलाई जानकारी गराएको उनले बताए । उनको टाउकोमा चोट लागेको छ । स्कुटी चिप्लिएर दुर्घटना हुँदा एक गम्भीर
धरान/आफैले चलाएको स्कुटी चिप्लिएर दुर्घटना हुँदा धरान ११ का ४० वर्षीय विनोद राई गम्भीर घाइते बनेका छन् ।
भानुचौकबाट घर तर्फ जादै गरेका राईले को २८ प ६८९८ नम्बरको स्कुटी चिप्लिएर दुर्घटना हुँदा गम्भीर घाइते बनेका हुन् । बिहीबार करिव ८ बजेतिर दुर्घटना भएको थियो । उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि लगिए पनि थप उपचारको लागि उनलाई विराटनगर लगिएको उनको आफन्त लोकेन्द्र सुब्बाले जानकारी दिए ।
उनी प्रतिष्ठानमा बोल्न नसक्ने अवस्थामा पुगेका थिए । सिमसिम पानी परेका कारणले आफै चिप्लिएर लडेको भनेर घाइतेले प्रहरीलाई जानकारी गराएको उनले बताए । उनको टाउकोमा चोट लागेको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
भानुचौकबाट घर तर्फ जादै गरेका राईले को २८ प ६८९८ नम्बरको स्कुटी चिप्लिएर दुर्घटना हुँदा गम्भीर घाइते बनेका हुन् । बिहीबार करिव ८ बजेतिर दुर्घटना भएको थियो । उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि लगिए पनि थप उपचारको लागि उनलाई विराटनगर लगिएको उनको आफन्त लोकेन्द्र सुब्बाले जानकारी दिए ।
उनी प्रतिष्ठानमा बोल्न नसक्ने अवस्थामा पुगेका थिए । सिमसिम पानी परेका कारणले आफै चिप्लिएर लडेको भनेर घाइतेले प्रहरीलाई जानकारी गराएको उनले बताए । उनको टाउकोमा चोट लागेको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।