गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार विगत सात वर्षमा बाढीपहिरोबाट दुई हजार पाँच सय ११ को मृत्यु भएको छ भने ६ सय ६९ बेपत्ता भएका छन् । सोही अवधिमा ३ हजार ३ सय ६३ जना घाइते भएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
सरकारले प्राकृतिक प्रकोप न्यूनीकरणका लागि गरेको खर्च निस्प्रभावी देखिएको छ । यस वर्षको वैशाखदेखि १० साउनसम्म १ सय ५५ को मृत्यु भएको छ भने १७ बेपत्ता भएका छन् । पहिरोले सात वर्षमा गयो २५ सयको ज्यान
धरान/प्राकृतिक प्रकोपबाट सात वर्षमा अढाइ हजारभन्दा बढीको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार, बाढीपहिरोबाट मृत्यु हुनेको संख्या पछिल्ला वर्षहरुमा उस्तै अनुपातमा छ ।
गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार विगत सात वर्षमा बाढीपहिरोबाट दुई हजार पाँच सय ११ को मृत्यु भएको छ भने ६ सय ६९ बेपत्ता भएका छन् । सोही अवधिमा ३ हजार ३ सय ६३ जना घाइते भएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
सरकारले प्राकृतिक प्रकोप न्यूनीकरणका लागि गरेको खर्च निस्प्रभावी देखिएको छ । यस वर्षको वैशाखदेखि १० साउनसम्म १ सय ५५ को मृत्यु भएको छ भने १७ बेपत्ता भएका छन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार विगत सात वर्षमा बाढीपहिरोबाट दुई हजार पाँच सय ११ को मृत्यु भएको छ भने ६ सय ६९ बेपत्ता भएका छन् । सोही अवधिमा ३ हजार ३ सय ६३ जना घाइते भएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
सरकारले प्राकृतिक प्रकोप न्यूनीकरणका लागि गरेको खर्च निस्प्रभावी देखिएको छ । यस वर्षको वैशाखदेखि १० साउनसम्म १ सय ५५ को मृत्यु भएको छ भने १७ बेपत्ता भएका छन् ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।