प्रधानमन्त्रीद्धारा बाढी प्रभाबित र डुवान क्षेत्रको अवलोकन
धरान/ प्रधानमन्त्री शेरबहादुर देउवा,गृहमन्त्री जर्नादन शर्मा सहितको टोलिले सोमबार पुर्वका बाढीप्रभाबित क्षेत्रको अवोलोकन गरेको छ । सुनसरी,मोरङ,झापा,सप्तरी सिराहाका बाढी प्रभाबित क्षेत्र र डुवान भएका क्षेत्रको हेलिकप्टरबाट आवलोकन गरेका थिए ।
अवलोकन पछि इटहरीमा बाढी पिडितहरु सँग कुराकानी गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले राहत र पुर्नस्थापनाका कार्यक्रम ल्याईने आश्वासन दिएका थिए । उनले इटहरीको बुढी खोला र शेराखोला नियन्त्रणका लागी सरकारले बिषेश कार्यक्रम ल्याउने बताएका थिए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































