धरानको छाताचौकको नेपाल बैंक अघिल्तिर रोकिराखेको को २६ प २०२० नम्बरको मोटरसाइकललाई लोड भएको को १ ख २९४३ नम्बरको ट्रकले ब्रेक फेल भएर पछि सर्दा मोटरसाइकल क्षति पु¥याएको हो । मोटरसाइकल पूर्ण रुपमा क्षति पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक उद्दव पोखरेलले जानकारी दिए ।
मानवीय क्षति नभए पनि ट्रकका चालक मोरङ दर्वेसाका गोपाल कर्मकार सामान्य घाइते भएको उनले जानकारी दिए । गाडी अनलोड गरेर ल्याउने तयारी भइरहेको छ । छाताचौकमा लोड ट्रकले कच्याककुच्चुक पा¥यो बाइकलाई
धरान/भानुचौकबाट जिरोपोइन्ट तर्फ जाँदै गरेको इटा लोड भएको मालबाहक ट्रकको ब्रेक फेल हुँदा नयाँ मोटरसाइकल कामै नलाग्ने गरी क्षति पु¥याएको छ ।
धरानको छाताचौकको नेपाल बैंक अघिल्तिर रोकिराखेको को २६ प २०२० नम्बरको मोटरसाइकललाई लोड भएको को १ ख २९४३ नम्बरको ट्रकले ब्रेक फेल भएर पछि सर्दा मोटरसाइकल क्षति पु¥याएको हो । मोटरसाइकल पूर्ण रुपमा क्षति पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक उद्दव पोखरेलले जानकारी दिए ।
मानवीय क्षति नभए पनि ट्रकका चालक मोरङ दर्वेसाका गोपाल कर्मकार सामान्य घाइते भएको उनले जानकारी दिए । गाडी अनलोड गरेर ल्याउने तयारी भइरहेको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
धरानको छाताचौकको नेपाल बैंक अघिल्तिर रोकिराखेको को २६ प २०२० नम्बरको मोटरसाइकललाई लोड भएको को १ ख २९४३ नम्बरको ट्रकले ब्रेक फेल भएर पछि सर्दा मोटरसाइकल क्षति पु¥याएको हो । मोटरसाइकल पूर्ण रुपमा क्षति पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक उद्दव पोखरेलले जानकारी दिए ।
मानवीय क्षति नभए पनि ट्रकका चालक मोरङ दर्वेसाका गोपाल कर्मकार सामान्य घाइते भएको उनले जानकारी दिए । गाडी अनलोड गरेर ल्याउने तयारी भइरहेको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।