७५ हजार रुपैया बराबरको खाद्यान्न बिहीबार गैरीगाउँ पुगेर पीडितहरुलाई वितरण गरिएको अभियानका अभियन्ता राजिव हलुवाईले बताए । हलुवाईका अनुसार एक परिवारलाई २५ केजी चामल, १ केजी दाल, एक लिटर तेल र एक पोका नुन वितरण गरिएको थियो ।
त्यस्तै अन्य परिवारहरुलाई भने चाउचाउँ, विस्कुटलगायत सामग्री वितरण गरिएको उनले बताए । बाढीपीडितहरुलाई केही राहत होस् भन्ने उद्देश्यले इटहरीका नगर प्रमुख द्धारिकालाल चौधरी उपस्थितिमा खाद्यान्न वितरण गरिएको हो । इटहरीमा सबैभन्दा बढी प्रभावित भएको क्षेत्रहरुको पहिचान गरेर सामग्रीहरु वितरण गरिएको अभियानको दाबी छ । सेवक अभियानद्वारा खाद्यान्न वितरण
धरान/सेवक अभियान धरानले इटहरी–४ गैरीगाउँका ५० बाढीपीडित परिवारलाई खाद्यान्न वितरण गरेको छ ।
७५ हजार रुपैया बराबरको खाद्यान्न बिहीबार गैरीगाउँ पुगेर पीडितहरुलाई वितरण गरिएको अभियानका अभियन्ता राजिव हलुवाईले बताए । हलुवाईका अनुसार एक परिवारलाई २५ केजी चामल, १ केजी दाल, एक लिटर तेल र एक पोका नुन वितरण गरिएको थियो ।
त्यस्तै अन्य परिवारहरुलाई भने चाउचाउँ, विस्कुटलगायत सामग्री वितरण गरिएको उनले बताए । बाढीपीडितहरुलाई केही राहत होस् भन्ने उद्देश्यले इटहरीका नगर प्रमुख द्धारिकालाल चौधरी उपस्थितिमा खाद्यान्न वितरण गरिएको हो । इटहरीमा सबैभन्दा बढी प्रभावित भएको क्षेत्रहरुको पहिचान गरेर सामग्रीहरु वितरण गरिएको अभियानको दाबी छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
७५ हजार रुपैया बराबरको खाद्यान्न बिहीबार गैरीगाउँ पुगेर पीडितहरुलाई वितरण गरिएको अभियानका अभियन्ता राजिव हलुवाईले बताए । हलुवाईका अनुसार एक परिवारलाई २५ केजी चामल, १ केजी दाल, एक लिटर तेल र एक पोका नुन वितरण गरिएको थियो ।
त्यस्तै अन्य परिवारहरुलाई भने चाउचाउँ, विस्कुटलगायत सामग्री वितरण गरिएको उनले बताए । बाढीपीडितहरुलाई केही राहत होस् भन्ने उद्देश्यले इटहरीका नगर प्रमुख द्धारिकालाल चौधरी उपस्थितिमा खाद्यान्न वितरण गरिएको हो । इटहरीमा सबैभन्दा बढी प्रभावित भएको क्षेत्रहरुको पहिचान गरेर सामग्रीहरु वितरण गरिएको अभियानको दाबी छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।