हल्दिवारी ३ रातमाटे सामुदायीक वन उपभोक्ता समुहको गस्ती टोलीले स्थानीय काजली खोला किनारमा बेवारिसे छाडिएको भरुवा बन्दुक फेला पारी प्रहरी चौकी जलथलमा बुझाएको छ । बरामद बन्दुक प्रहरी कार्यालयमै राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भरुवा बन्दुक बरामद
शनिश्चरे/झापाको हल्दीबारी गाउँपालिका ३ मा एक थान वेवारिसे भरुवा बन्दुक फेला परेको छ ।
हल्दिवारी ३ रातमाटे सामुदायीक वन उपभोक्ता समुहको गस्ती टोलीले स्थानीय काजली खोला किनारमा बेवारिसे छाडिएको भरुवा बन्दुक फेला पारी प्रहरी चौकी जलथलमा बुझाएको छ । बरामद बन्दुक प्रहरी कार्यालयमै राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
हल्दिवारी ३ रातमाटे सामुदायीक वन उपभोक्ता समुहको गस्ती टोलीले स्थानीय काजली खोला किनारमा बेवारिसे छाडिएको भरुवा बन्दुक फेला पारी प्रहरी चौकी जलथलमा बुझाएको छ । बरामद बन्दुक प्रहरी कार्यालयमै राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।