डिएसपी कमल थापाको नेतृत्वमा आएको सिआइबीको टोलिले ५ कर्मचारी र ऋणीहरुलाई शुक्रबार पक्राउ गरेको हो । डिएसपी थापाले कर्मचारी र ऋणी पक्राउ परेको पुष्टि गरेका छन् । उनीहरुलाई १५ करोड भन्दा बढी बिगो सहितको मुद्धा छ ।
ब्यूरोका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेरबहादुर बस्नेतले दिए का अनुसार उनीहरुलाई अनुसन्धानकालागि पक्राउ गरिएको हो ।पित्तललाई सुन भन्दै धितो राखेर रकम निकासा गरेको आरोप कर्मचारमिाथि लागेको छ ।स्थानिय ब्यापारीहरु सँग मिलेर बैकका कर्मचारीले बढी रकम निकाशा गरेको आरोप उनीहरुमाथि छ ।
उनीहरुले नेपाल बैकको केन्द्रिय कार्यालयको आग्रहमा प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो । पक्राउ पर्नेमा बैकका अधिकृत देखि जुनियर कर्मचारी र ऋणीहरुबाट धरानका ब्यापारीहरु परेका छन् ।सिआइबीले उनीहरुलाई पत्रकार सम्मेलन गरेर सार्बजनिक गर्ने समेत तयारी गरेको छ । नेपाल बैक धरान शाखाका कर्मचारी र ऋणी सहित ११ जना पक्राउ
विजयपुर/नेपाल बैंक धरान शाखाका गोल्ड लोनका म्यानेजर होम भट्टराई सहित ५ कर्मचारी र ६ जना ऋणीलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । उनीहरुलाई नक्कली सुन र बढि मुल्याङकन (गोल्ड फल्ट) गरेको अभियोगमा सिआइबीले पक्राउ गरेको हो ।
डिएसपी कमल थापाको नेतृत्वमा आएको सिआइबीको टोलिले ५ कर्मचारी र ऋणीहरुलाई शुक्रबार पक्राउ गरेको हो । डिएसपी थापाले कर्मचारी र ऋणी पक्राउ परेको पुष्टि गरेका छन् । उनीहरुलाई १५ करोड भन्दा बढी बिगो सहितको मुद्धा छ ।
ब्यूरोका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेरबहादुर बस्नेतले दिए का अनुसार उनीहरुलाई अनुसन्धानकालागि पक्राउ गरिएको हो ।पित्तललाई सुन भन्दै धितो राखेर रकम निकासा गरेको आरोप कर्मचारमिाथि लागेको छ ।स्थानिय ब्यापारीहरु सँग मिलेर बैकका कर्मचारीले बढी रकम निकाशा गरेको आरोप उनीहरुमाथि छ ।
उनीहरुले नेपाल बैकको केन्द्रिय कार्यालयको आग्रहमा प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो । पक्राउ पर्नेमा बैकका अधिकृत देखि जुनियर कर्मचारी र ऋणीहरुबाट धरानका ब्यापारीहरु परेका छन् ।सिआइबीले उनीहरुलाई पत्रकार सम्मेलन गरेर सार्बजनिक गर्ने समेत तयारी गरेको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।