रोटरी र मितेरीद्धारा राहत वितरण
धरान /रोटरी क्लब अफ धरान घोपा र मितेरी बैक धरानले मोरङको सुन्दर दुलारीमा रहेका बाढी तथा डुवान पितितहरुलाई राहत सामाग्रि प्रदान गरेका छन् ।
डुवानबाट विस्थापित भएकाहरुलाई करिब ६० घर परिवारलाई एक लाख २० हजार मुल्य बराबरको खाद्यन्न सहितका राहत सामाग्रि बितरण गरेको रोटरी क्लब अफ धरान घोपाकी जनसम्पर्क प्रमुख तुलसा कार्कीले जानकारी दिइन ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































