हिमाली माविकी निशा बस्नेत र ल्यावरोटरी उच्चमाविका बुद्ध हेम्जनले सानिमा बैंक धरान शाखा छात्रवृति प्राप्त गरेका हुन् । स्थानीय छनौट समितिले पारिवारिक आय, शैक्षिक योग्यतालगायतको आधारमा उनीहरुलाई अन्तिम छनौट गरेको बैंकका प्रमुख गायत्रीप्रसाद सुवेदीले जानकारी दिए ।
उनका अनुसार धरानमा ८ जना आवेदन परेको थियो । उनीलाई भदौं ५ गते अन्तिम छनौट गरिदै छात्रवृति प्रदान गरिएको हो । बैंकले उपत्यका बाहिरका शाखाहरुबाट हरेक वर्ष २ जना विद्यार्थीहरुलाई छात्रवृति प्रदान गर्दै आएको छ । सानिमा बैंक छात्रवृति निशा र बुद्धलाई
धरान/सामाजिक उत्तरदायित्व अन्तर्गत सानिमा बैंकको धरान शाखाले दुई गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई कक्षा १२ सम्मको छात्रवृति प्रदान गरेको छ ।
हिमाली माविकी निशा बस्नेत र ल्यावरोटरी उच्चमाविका बुद्ध हेम्जनले सानिमा बैंक धरान शाखा छात्रवृति प्राप्त गरेका हुन् । स्थानीय छनौट समितिले पारिवारिक आय, शैक्षिक योग्यतालगायतको आधारमा उनीहरुलाई अन्तिम छनौट गरेको बैंकका प्रमुख गायत्रीप्रसाद सुवेदीले जानकारी दिए ।
उनका अनुसार धरानमा ८ जना आवेदन परेको थियो । उनीलाई भदौं ५ गते अन्तिम छनौट गरिदै छात्रवृति प्रदान गरिएको हो । बैंकले उपत्यका बाहिरका शाखाहरुबाट हरेक वर्ष २ जना विद्यार्थीहरुलाई छात्रवृति प्रदान गर्दै आएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
हिमाली माविकी निशा बस्नेत र ल्यावरोटरी उच्चमाविका बुद्ध हेम्जनले सानिमा बैंक धरान शाखा छात्रवृति प्राप्त गरेका हुन् । स्थानीय छनौट समितिले पारिवारिक आय, शैक्षिक योग्यतालगायतको आधारमा उनीहरुलाई अन्तिम छनौट गरेको बैंकका प्रमुख गायत्रीप्रसाद सुवेदीले जानकारी दिए ।
उनका अनुसार धरानमा ८ जना आवेदन परेको थियो । उनीलाई भदौं ५ गते अन्तिम छनौट गरिदै छात्रवृति प्रदान गरिएको हो । बैंकले उपत्यका बाहिरका शाखाहरुबाट हरेक वर्ष २ जना विद्यार्थीहरुलाई छात्रवृति प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।