तस्बिरः बिकास चाम्लिङ[/caption]
नेशनल साइक्लिङ एसोसिएसनको आयोजनमा भदौं ३१ गते रेश हुन लागेको हो । प्रतियोगितामा देशभरका विभिन्न जिल्लाबाट १५० सहभागी रहने एसोसिएनका अध्यक्ष जीवन राईले बुधबारको पत्रकार सम्मेलनमा बताए । अण्डर १९ र खुल्ला गरी दुई विधामा हुन लागेको प्रतियोगितामा अण्डर १९ मा ४ दशमलव ७ किलोमिटर दुरी रहेको पञ्चकन्या क्षेत्रमा ६ ल्याप र खुल्लामा ७ ल्याप हुने जनाइएको छ ।
प्रतियोगिता विजेताले जनही ५० हजार रुपैयासहित मेडल र प्रमाण पत्र पाउने छन् भने दोस्रो र तेस्रोले जनही ३० हजार र २० हजार रुपैयासहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । धरानमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको हो । यस अघि काठमाडौंमा प्रतियोगिता गरिएको थियो । एमाले समर्थित नेपाल खेलकुद महासंघ अन्तर्गतको घटक संगठन हो । प्रतियोगितामा विभागीय नेपाली सेना, नेपाल पुलिस र शसस्त्र प्रहरी बलका खेलाडीहरुको सहभागिता रहने बताइएको छ ।
एसोसिएनसको जिल्ला समितिको व्यवस्थापनमा प्रतियोगिता हुन लागेको छ । विश्व पर्यटन दिवस २७ सेप्टेम्बरका दिन पर्छ । विश्व पर्यटन दिवसमा क्रसकन्ट्री साइकल रेस
धरान/विश्व पर्यटन दिवसको अवसर पारेर धरानमा दोस्रो क्रस कन्ट्री माउन्टेन बाइक रेस प्रतियोगिता हुन लागेको छ ।
[caption id="attachment_53709" align="alignnone" width="1024"]
तस्बिरः बिकास चाम्लिङ[/caption]
नेशनल साइक्लिङ एसोसिएसनको आयोजनमा भदौं ३१ गते रेश हुन लागेको हो । प्रतियोगितामा देशभरका विभिन्न जिल्लाबाट १५० सहभागी रहने एसोसिएनका अध्यक्ष जीवन राईले बुधबारको पत्रकार सम्मेलनमा बताए । अण्डर १९ र खुल्ला गरी दुई विधामा हुन लागेको प्रतियोगितामा अण्डर १९ मा ४ दशमलव ७ किलोमिटर दुरी रहेको पञ्चकन्या क्षेत्रमा ६ ल्याप र खुल्लामा ७ ल्याप हुने जनाइएको छ ।
प्रतियोगिता विजेताले जनही ५० हजार रुपैयासहित मेडल र प्रमाण पत्र पाउने छन् भने दोस्रो र तेस्रोले जनही ३० हजार र २० हजार रुपैयासहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । धरानमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको हो । यस अघि काठमाडौंमा प्रतियोगिता गरिएको थियो । एमाले समर्थित नेपाल खेलकुद महासंघ अन्तर्गतको घटक संगठन हो । प्रतियोगितामा विभागीय नेपाली सेना, नेपाल पुलिस र शसस्त्र प्रहरी बलका खेलाडीहरुको सहभागिता रहने बताइएको छ ।
एसोसिएनसको जिल्ला समितिको व्यवस्थापनमा प्रतियोगिता हुन लागेको छ । विश्व पर्यटन दिवस २७ सेप्टेम्बरका दिन पर्छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।