कला, कलाकार, रङ्गमञ्च एवम् संगीत क्षेत्रको विकासलगायतको ७ सुत्रीय माग राख्दै नगर प्रमुख तारा सुब्बालाई बुधबार आरम्भले स्वागत सम्मान गरेको हो । कार्यक्रममा आरम्भका संरक्षक राजकुमार कार्कीले नगर प्रमुख सुब्बालाई दोसल्ला ओढाएर स्वागत सम्मान गरेका थिए । दोसल्ला ओढाउँदै उनले जनताको २० वर्षदेखिको चाहानालाई मर्न नदिनको लागि डटेर काम गर्न आग्रह गरे । उनले धरानलाई पहिचान गराउने कला र कलाकारहरुको विकास र हितका लागि स्थानीय सरकारले नीति बनाएर अगाडि बढ्नुपर्ने बताए ।
आरम्भका उपाध्यक्ष गंगा कालिकोटेले मागपत्र बारे नगर प्रमुखलाई जानकारी गराएका थिए । माग पत्रमा धरानको रङ्गमञ्चको विकास लागि स्वायत्त नीति र उक्त नीति अनुसार वार्षिक तथा दिर्घकालीन कार्यक्रमको क्यालेण्डर निर्धारण गर्नु पर्ने छ । त्यस्तै धरानले संगीत र नाट्य प्रतिष्ठान विधेयक गठन गर्नु पर्ने, सङ्गीत तथा नाट्य प्रतिष्ठानका लागि उपयुक्त जग्गाको खोजी गरी भवन निर्माण गर्न पहललगायतका मागहरु रहेका छन् ।
त्यस्तै नाट्यकलाको संस्थागत विकासका लागि तत्कालै एउटा आधुनिक तथा सम्पूर्ण प्राविधिक सुविधायुक्त रङ्गमञ्च हल निर्माण गर्नुपर्ने, रंगमञ्चको लागि नगरपालिकाबाट आवश्यक आर्थिक तथा प्राविधिक सहयोग प्रदान गर्नुपर्नेलगायतको माग रहेको अध्यक्ष गोपाल देवानले बताए । आरम्भद्वारा नगर प्रमुखलाई स्वागत गर्दै ७ सुत्रीय माग
धरान/आरम्भ नाट्य डबलीले धरान उपमहानगरपालिकाका नगर प्रमुखलाई स्वागत सम्मान गर्दै ७ बुदे माग पत्र पेश गरेको छ ।
कला, कलाकार, रङ्गमञ्च एवम् संगीत क्षेत्रको विकासलगायतको ७ सुत्रीय माग राख्दै नगर प्रमुख तारा सुब्बालाई बुधबार आरम्भले स्वागत सम्मान गरेको हो । कार्यक्रममा आरम्भका संरक्षक राजकुमार कार्कीले नगर प्रमुख सुब्बालाई दोसल्ला ओढाएर स्वागत सम्मान गरेका थिए । दोसल्ला ओढाउँदै उनले जनताको २० वर्षदेखिको चाहानालाई मर्न नदिनको लागि डटेर काम गर्न आग्रह गरे । उनले धरानलाई पहिचान गराउने कला र कलाकारहरुको विकास र हितका लागि स्थानीय सरकारले नीति बनाएर अगाडि बढ्नुपर्ने बताए ।
आरम्भका उपाध्यक्ष गंगा कालिकोटेले मागपत्र बारे नगर प्रमुखलाई जानकारी गराएका थिए । माग पत्रमा धरानको रङ्गमञ्चको विकास लागि स्वायत्त नीति र उक्त नीति अनुसार वार्षिक तथा दिर्घकालीन कार्यक्रमको क्यालेण्डर निर्धारण गर्नु पर्ने छ । त्यस्तै धरानले संगीत र नाट्य प्रतिष्ठान विधेयक गठन गर्नु पर्ने, सङ्गीत तथा नाट्य प्रतिष्ठानका लागि उपयुक्त जग्गाको खोजी गरी भवन निर्माण गर्न पहललगायतका मागहरु रहेका छन् ।
त्यस्तै नाट्यकलाको संस्थागत विकासका लागि तत्कालै एउटा आधुनिक तथा सम्पूर्ण प्राविधिक सुविधायुक्त रङ्गमञ्च हल निर्माण गर्नुपर्ने, रंगमञ्चको लागि नगरपालिकाबाट आवश्यक आर्थिक तथा प्राविधिक सहयोग प्रदान गर्नुपर्नेलगायतको माग रहेको अध्यक्ष गोपाल देवानले बताए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।