निर्माता एन्ड्रयु पौडेलका अनुसार फिल्ममा समाजमा बिग्रेको युवालाई स्थापित गराउन प्रेमिकाले खेलेको भूमिकाको विषयमा रहेको छ । जसमा पल साह र आँचल शर्मालाई फिचरिङ गरिएको छ । फिल्ममा पल र आँचलका अलवा विकास जोशी, जैना कुवँर, सन्तोष सिलवाललगायतका कलाकारहरु छन् ।
नितीन चन्दको निर्देशनमा बनेको फिल्म भारतको गोवा, सिलाङ, गोहाटी र काठमाडौंमा छायांकन गरिएको छ । पल साह धरानमा
धरान/नेपाली चलचित्र ‘जोनी जेन्टलमेन’ को प्रमोसनका लागि निर्माण युनिट धरान आइपुगेको छ । भदौं ३० गतेदेखि देशभरका ८० हलमा प्रदर्शन हुन लागेको फिल्मको प्रमोसन गर्न युनिट धरान आइपुगेको हो ।
निर्माता एन्ड्रयु पौडेलका अनुसार फिल्ममा समाजमा बिग्रेको युवालाई स्थापित गराउन प्रेमिकाले खेलेको भूमिकाको विषयमा रहेको छ । जसमा पल साह र आँचल शर्मालाई फिचरिङ गरिएको छ । फिल्ममा पल र आँचलका अलवा विकास जोशी, जैना कुवँर, सन्तोष सिलवाललगायतका कलाकारहरु छन् ।
नितीन चन्दको निर्देशनमा बनेको फिल्म भारतको गोवा, सिलाङ, गोहाटी र काठमाडौंमा छायांकन गरिएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
निर्माता एन्ड्रयु पौडेलका अनुसार फिल्ममा समाजमा बिग्रेको युवालाई स्थापित गराउन प्रेमिकाले खेलेको भूमिकाको विषयमा रहेको छ । जसमा पल साह र आँचल शर्मालाई फिचरिङ गरिएको छ । फिल्ममा पल र आँचलका अलवा विकास जोशी, जैना कुवँर, सन्तोष सिलवाललगायतका कलाकारहरु छन् ।
नितीन चन्दको निर्देशनमा बनेको फिल्म भारतको गोवा, सिलाङ, गोहाटी र काठमाडौंमा छायांकन गरिएको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।