बगिना कला केन्द्र सुनसरीको आयोजनामा जारी अडिसन अव उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बू र सुनसरीको मात्रै हुन बाँकी छ । अन्य जिल्लाको पूरा भइसकेको छ । प्रदेश नम्बर एकमा रहेका १४ जिल्लामा अडिसन लिइरहेको छ । प्रदेश स्तरीय अडिसनबाट २ सयजना जति छनौट गर्ने तयारी रहेको छ । पहिलो चरणको अडिसनको अन्तिम अडिसन धरानमा असोज ३१ गते हुँने केन्द्रका अध्यक्ष एवम् कार्यक्रम संयोजक भक्तिराज राईले जानकारी दिए ।
उनका अनुसार हालसम्म ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, धनकुटा, तेह्रथुम, भोजपुर, खोटाङ र संखुवासभाको अडिसन सम्पन्न भइसकेको छ । अडिसनबाट छनौट भएकाहरुलाई दोस्रो चरणको अडिसन धरानमा लिइने छ । फाइनलसम्म १४ जिल्लाबाट एक–एक जना स्पर्धीहरु फाइलन राउण्डमा प्रवेश पाउने छन् । त्यसबीचमा हरेक जिल्लागत राउण्डहरु गरिँदै फाइलन राउण्ड पु¥याउने संयोजक राईले बताए ।
फाइनल विजेताले यसपटक ५० हजार रुपैया नगदसहित प्लस टुसम्मको छात्रवृति, गायनको मौकालगायत प्राप्त गर्ने छ । त्यस्तै दोस्रोले २५ हजार रुपैया, तेस्रोले नगद १५ हजार रुपैयासहित विभिन्न सामग्रीहरु प्राप्त गर्ने छ । फाइनल माघको दोस्रो साता धरानमा गरिदै छ ।
‘प्रतिभा गायन, खोजी हाम्रो अभियान’ नाराका साथ सुरु भइरहेको प्रतियोगिताले प्रदेश १ का सबै जिल्लाहरुमा अडिसन लिइरहेको छ । ‘गाउँ गाउँमा लुकेका प्रतिभाहरु खोज्ने हाम्रो अभियान हो ।’ गायकसमेत रहेका राईले भने, ‘अहिलेसम्मको चारवटा स्टारमा पहाडी क्षेत्रका नवप्रतिभाहरुले नै जितिरहेका छन् ।’ पूर्वाञ्चल सिंगिंङ स्टारको १० जिल्लाको अडिसन पूरा
धरान/पूर्वाञ्चल सिङ्गिङ स्टार पाँचौं सस्करणको १० जिल्लाको अडिसन पूरा भएको छ । जसबाट १२७ जना प्रतियोगीहरु दोस्रो चरणमा प्रवेश गरेका छन् ।
बगिना कला केन्द्र सुनसरीको आयोजनामा जारी अडिसन अव उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बू र सुनसरीको मात्रै हुन बाँकी छ । अन्य जिल्लाको पूरा भइसकेको छ । प्रदेश नम्बर एकमा रहेका १४ जिल्लामा अडिसन लिइरहेको छ । प्रदेश स्तरीय अडिसनबाट २ सयजना जति छनौट गर्ने तयारी रहेको छ । पहिलो चरणको अडिसनको अन्तिम अडिसन धरानमा असोज ३१ गते हुँने केन्द्रका अध्यक्ष एवम् कार्यक्रम संयोजक भक्तिराज राईले जानकारी दिए ।
उनका अनुसार हालसम्म ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, धनकुटा, तेह्रथुम, भोजपुर, खोटाङ र संखुवासभाको अडिसन सम्पन्न भइसकेको छ । अडिसनबाट छनौट भएकाहरुलाई दोस्रो चरणको अडिसन धरानमा लिइने छ । फाइनलसम्म १४ जिल्लाबाट एक–एक जना स्पर्धीहरु फाइलन राउण्डमा प्रवेश पाउने छन् । त्यसबीचमा हरेक जिल्लागत राउण्डहरु गरिँदै फाइलन राउण्ड पु¥याउने संयोजक राईले बताए ।
फाइनल विजेताले यसपटक ५० हजार रुपैया नगदसहित प्लस टुसम्मको छात्रवृति, गायनको मौकालगायत प्राप्त गर्ने छ । त्यस्तै दोस्रोले २५ हजार रुपैया, तेस्रोले नगद १५ हजार रुपैयासहित विभिन्न सामग्रीहरु प्राप्त गर्ने छ । फाइनल माघको दोस्रो साता धरानमा गरिदै छ ।
‘प्रतिभा गायन, खोजी हाम्रो अभियान’ नाराका साथ सुरु भइरहेको प्रतियोगिताले प्रदेश १ का सबै जिल्लाहरुमा अडिसन लिइरहेको छ । ‘गाउँ गाउँमा लुकेका प्रतिभाहरु खोज्ने हाम्रो अभियान हो ।’ गायकसमेत रहेका राईले भने, ‘अहिलेसम्मको चारवटा स्टारमा पहाडी क्षेत्रका नवप्रतिभाहरुले नै जितिरहेका छन् ।’
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।