उदयपुरबाट १० जना छनौट हुँदा ओखलढुंगाबाट १२ जना छनौट भएका थिए । जसमा युवा गायक जनक ताम्राकार र बरिष्ट गायिका धनु राईले निर्णायकको भूमिका निर्वाह गरेको कार्यक्रम संयोजक तथा आयोजक बगिना कलाकेन्द्र धरानका अध्यक्ष भक्तिराज राईले जानकारी दिए ।
पहिलो चरणको अन्तिम अडिसन धरानमा असोज ३१ गते हुँदै छ । पूर्वमा छुटेकाहरुको लागि धरानको अडिसन रहने संयोजक राईले जानकारी दिए । पाँचौं संस्करणमा चलिरहेको यो प्रतियोगिताको फाइनल माघको दोस्रो साता धरानको सभागृहमा हुँदै छ । सिंगिङ स्टारको उदयपुर र ओखलढुंगाको अडिसन पूरा
धरान/पूर्वाञ्चल सिंगिङ स्टारको ओखलढुंगा र उदयपुर अडिसन सम्पन्न भएको छ । अडिसनबाट २२ जना दोस्रो चरणको लागि प्रवेश पाएका छन् ।
उदयपुरबाट १० जना छनौट हुँदा ओखलढुंगाबाट १२ जना छनौट भएका थिए । जसमा युवा गायक जनक ताम्राकार र बरिष्ट गायिका धनु राईले निर्णायकको भूमिका निर्वाह गरेको कार्यक्रम संयोजक तथा आयोजक बगिना कलाकेन्द्र धरानका अध्यक्ष भक्तिराज राईले जानकारी दिए ।
पहिलो चरणको अन्तिम अडिसन धरानमा असोज ३१ गते हुँदै छ । पूर्वमा छुटेकाहरुको लागि धरानको अडिसन रहने संयोजक राईले जानकारी दिए । पाँचौं संस्करणमा चलिरहेको यो प्रतियोगिताको फाइनल माघको दोस्रो साता धरानको सभागृहमा हुँदै छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
उदयपुरबाट १० जना छनौट हुँदा ओखलढुंगाबाट १२ जना छनौट भएका थिए । जसमा युवा गायक जनक ताम्राकार र बरिष्ट गायिका धनु राईले निर्णायकको भूमिका निर्वाह गरेको कार्यक्रम संयोजक तथा आयोजक बगिना कलाकेन्द्र धरानका अध्यक्ष भक्तिराज राईले जानकारी दिए ।
पहिलो चरणको अन्तिम अडिसन धरानमा असोज ३१ गते हुँदै छ । पूर्वमा छुटेकाहरुको लागि धरानको अडिसन रहने संयोजक राईले जानकारी दिए । पाँचौं संस्करणमा चलिरहेको यो प्रतियोगिताको फाइनल माघको दोस्रो साता धरानको सभागृहमा हुँदै छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।