मञ्चले शनिबार धरानमा पत्रकार सम्मेलन गर्दै प्रतिनिधि सभा र प्रदेशसभाको लागि केन्द्रीय समितिलाई नाम सिफारिस गरेको हो । प्रतिनिधि सभाको लागि क्षेत्र नम्बर १ बाट कृष्णमान थेबे, २ बाट इन्द्र कन्दङ्वा, ३ बाट प्रेम तुम्बापो र ४ बाट धु्रवकुमार खड्काको नाम सिफारिस गरेको छ । यता प्रदेश सभाको लागि क्षेत्र नम्बर १ क बाट पूर्णबहादुर चोङबाङ लिम्बू, २ क बाट टीका ढुंगेल, ३ क बाट चन्द्रबहादुर लिम्बू र ४ क बाट सूर्यबहादुर लिम्बू रहेका छन् । त्यस्तै क्षेत्र नम्बर १ ख बाट भूपेन्द्रसुन्दर लावती, २ ख बाट अशोककुमार पाल, ३ ख बाट राजेश चौधरी र ४ ख बाट अब्बास मिया रहेका छन् ।
साथै समानुपातिक तर्फ पनि २३ जनाको नाम सिफारिस गरिएको छ । जिल्ला अध्यक्ष अमर इजमका अनुसार केन्द्रीय समितिलाई माथिका नामहरु सिफारिस गरिएको हो । दोस्रो चरणमा हुन लागेको मंसिर २१ को प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा मञ्च सहभागी हुने जनाएसँगै नाम सिफारिस गरिएको अध्यक्ष इजमले बताए । लिम्बुवानद्वारा सुनसरीबाट नाम सिफारिस
धरान/संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च नेपालले मंसिर २१ मा हुन लागिरहेको प्रदेश र प्रतिनिधि सभाको लागि सुनसरी जिल्लाबाट नाम केन्द्रीय समितिमा सिफारिस गरेको छ ।
मञ्चले शनिबार धरानमा पत्रकार सम्मेलन गर्दै प्रतिनिधि सभा र प्रदेशसभाको लागि केन्द्रीय समितिलाई नाम सिफारिस गरेको हो । प्रतिनिधि सभाको लागि क्षेत्र नम्बर १ बाट कृष्णमान थेबे, २ बाट इन्द्र कन्दङ्वा, ३ बाट प्रेम तुम्बापो र ४ बाट धु्रवकुमार खड्काको नाम सिफारिस गरेको छ । यता प्रदेश सभाको लागि क्षेत्र नम्बर १ क बाट पूर्णबहादुर चोङबाङ लिम्बू, २ क बाट टीका ढुंगेल, ३ क बाट चन्द्रबहादुर लिम्बू र ४ क बाट सूर्यबहादुर लिम्बू रहेका छन् । त्यस्तै क्षेत्र नम्बर १ ख बाट भूपेन्द्रसुन्दर लावती, २ ख बाट अशोककुमार पाल, ३ ख बाट राजेश चौधरी र ४ ख बाट अब्बास मिया रहेका छन् ।
साथै समानुपातिक तर्फ पनि २३ जनाको नाम सिफारिस गरिएको छ । जिल्ला अध्यक्ष अमर इजमका अनुसार केन्द्रीय समितिलाई माथिका नामहरु सिफारिस गरिएको हो । दोस्रो चरणमा हुन लागेको मंसिर २१ को प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा मञ्च सहभागी हुने जनाएसँगै नाम सिफारिस गरिएको अध्यक्ष इजमले बताए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।