काठमाडौं/नेपाली बजारमा सुन तोलामा ३ सय बढेको छ । आज छापावाल सुन तोलामा ५५ हजार ९ सय रुपैयाँ रहेको छ । यस्तै तेजावी सुन ५५ हजार ६ सय रहेको सुनचादी व्यवसायी महासंघले जनाएको छ । चादी आज ७ सय ६५ मा कारोबार भईरहेको छ । मंगलबार छापावाला सुन ५५ हजार ६ सय र तेजाबी सुन ५५ हजार ३ सय मा कारोबार भएको महासंघले जनाएको छ ।
सुनको भाउ बढ्यो
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































