धरान/इलाका प्रहरी कार्यालय रानीले मंगलबार भन्सार छलेको ५५ हजार मुल्य बराबरको सामान बरामद गरेको छ।
उक्त कार्यालयबाट खटिएको प्रहरीको टोली साँझ ६ बजेतिर चेकजाँच गर्ने क्रममा उक्त मुल्य बराबरको सामान बरामद गरेको हो। बरामद सामनहरुमा खाध्यन्न लत्ताकपडा, लगाएतका समानहरु रहेका छन्।
अवैद्य सामान बरामद
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































