सुनसरी क्षेत्र नम्बर १ का प्रदेश क र ख साथै प्रतिनिधि सभाका उम्मेद्वारहरुको नामावलीसमेत सार्वजनिक गर्दै बुधबार धरानमा पत्रकार सम्मेलन गर्दै यस्तो प्रतिवद्धता गरेको हो । पार्टीले यस क्षेत्रको धार्मिक र प्राकृतिक पर्यटनलाईसमेत प्राथमिकतामा राखेको छ । क्षेत्र नम्बर १ को ऐतिहासिक संरचनाको संरक्षण, प्रवद्र्धन गरी सञ्चालन गर्ने प्रदेश १ का पार्टी संयोजक राजेन्द्रकुमार किरातीले बताए ।
सुकुम्बासीहरुलाई यथास्थानमा एकिकृत नमुना बस्ती बनाउने, किसान, मजदुरलाई रोजगार सिर्जना गर्ने तथा भत्तासम्मको व्यवस्था गर्ने प्रतिवद्धता पत्रमा उल्लेख छ । मंसिर २१ म हुने दोस्रो चरणको निर्वाचनमा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा पदमबहादुर राई, प्रदेश सभा १ क मा दलमर्दन कामी, ख बाट गोकुल थापा, प्रदेश सभामा समानुपातिक मनोज किराती, सुनिता मरिक डोम, चन्द्र उदास, एएच कमल राई उम्मेद्वार छन् । नयाँ शक्तिको प्रतिवद्धता पत्रः बेरोजगारीलाई भत्ता
धरान/बेरोजगार युवालाई रोजगारी तथा भत्ता दिने लगायतको मुद्दालाई प्राथमिकतामा राख्दै बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालका सुनसरी क्षेत्र नम्बर १ का प्रतिनिधि र प्रदेश सभाका उम्मेद्वारले प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् ।
सुनसरी क्षेत्र नम्बर १ का प्रदेश क र ख साथै प्रतिनिधि सभाका उम्मेद्वारहरुको नामावलीसमेत सार्वजनिक गर्दै बुधबार धरानमा पत्रकार सम्मेलन गर्दै यस्तो प्रतिवद्धता गरेको हो । पार्टीले यस क्षेत्रको धार्मिक र प्राकृतिक पर्यटनलाईसमेत प्राथमिकतामा राखेको छ । क्षेत्र नम्बर १ को ऐतिहासिक संरचनाको संरक्षण, प्रवद्र्धन गरी सञ्चालन गर्ने प्रदेश १ का पार्टी संयोजक राजेन्द्रकुमार किरातीले बताए ।
सुकुम्बासीहरुलाई यथास्थानमा एकिकृत नमुना बस्ती बनाउने, किसान, मजदुरलाई रोजगार सिर्जना गर्ने तथा भत्तासम्मको व्यवस्था गर्ने प्रतिवद्धता पत्रमा उल्लेख छ । मंसिर २१ म हुने दोस्रो चरणको निर्वाचनमा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा पदमबहादुर राई, प्रदेश सभा १ क मा दलमर्दन कामी, ख बाट गोकुल थापा, प्रदेश सभामा समानुपातिक मनोज किराती, सुनिता मरिक डोम, चन्द्र उदास, एएच कमल राई उम्मेद्वार छन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।