करेन्ट लागेर संखुवासभामा एकको मृत्यु
धरान/संखुवासभाको खाँदबारी नगरपालिका ७ स्थित लबिङ हिल डाडामा करेण्ट लागेर बुधबार बिहान एक जना मृत्यु भएको छ ।
संखुवासभा मकालु ४ पावाखोलाका भक्तबाहादुर तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । शवको पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































