उक्त उपन्यासको नेपाल प्रज्ञा प्रतिष्ठानका उपकूलपति बिष्णुबिभु घिमिरे, प्रा.डा.कृष्ण दाहाल, कलाकार एवं समाजसेवी सिताराम कट्टेलले संयुक्त रुपमा लोर्कापण गरे ।
जयकाली प्रकाशन प्रालिद्वारा प्रकाशित उपन्यासबापतको अग्रिम रोयल्टी रकम पचास हजार रुपैंया कवि गौतमले धुर्मुस सुन्तली फाउण्डेशनको लागि संस्थापक सिताराम कट्टेललाई हस्तान्तरण गरेका छन् ।
शुक्रबार देखि ‘यात्रा–लभ एट पच्चिस’ कार्यक्रम लिएर राजधानीका २५ वटा कलेजमा गएर बिद्यार्थीहरुसँग अन्र्तक्रिया कार्यक्रम गर्ने संयोजक आदर्श प्रधानले बताए । ‘लभ एट पच्चिस’ विमोचित
धरान/कवि अनल गौतमको उपन्यास ‘लभ एट पच्चिस’ बुधबार राजधानीमा विमोचन गरिएको छ ।
उक्त उपन्यासको नेपाल प्रज्ञा प्रतिष्ठानका उपकूलपति बिष्णुबिभु घिमिरे, प्रा.डा.कृष्ण दाहाल, कलाकार एवं समाजसेवी सिताराम कट्टेलले संयुक्त रुपमा लोर्कापण गरे ।
जयकाली प्रकाशन प्रालिद्वारा प्रकाशित उपन्यासबापतको अग्रिम रोयल्टी रकम पचास हजार रुपैंया कवि गौतमले धुर्मुस सुन्तली फाउण्डेशनको लागि संस्थापक सिताराम कट्टेललाई हस्तान्तरण गरेका छन् ।
शुक्रबार देखि ‘यात्रा–लभ एट पच्चिस’ कार्यक्रम लिएर राजधानीका २५ वटा कलेजमा गएर बिद्यार्थीहरुसँग अन्र्तक्रिया कार्यक्रम गर्ने संयोजक आदर्श प्रधानले बताए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
उक्त उपन्यासको नेपाल प्रज्ञा प्रतिष्ठानका उपकूलपति बिष्णुबिभु घिमिरे, प्रा.डा.कृष्ण दाहाल, कलाकार एवं समाजसेवी सिताराम कट्टेलले संयुक्त रुपमा लोर्कापण गरे ।
जयकाली प्रकाशन प्रालिद्वारा प्रकाशित उपन्यासबापतको अग्रिम रोयल्टी रकम पचास हजार रुपैंया कवि गौतमले धुर्मुस सुन्तली फाउण्डेशनको लागि संस्थापक सिताराम कट्टेललाई हस्तान्तरण गरेका छन् ।
शुक्रबार देखि ‘यात्रा–लभ एट पच्चिस’ कार्यक्रम लिएर राजधानीका २५ वटा कलेजमा गएर बिद्यार्थीहरुसँग अन्र्तक्रिया कार्यक्रम गर्ने संयोजक आदर्श प्रधानले बताए ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।