८ जना सहभागी भएको अडिसनबाट तीनजनालाई अन्तिम छनौट गरिने आयोजक भिन्टेज लाउन्ज एण्ड बारका सञ्चालक एसडब्लू लामिछानेले बताए । काठमाडौंबाट ७ जना व्यवसायिक मोडलहरु सहभागी हुँदै छन् । माल्भिका सुब्बालगायतका तीन स्थानीयसहित १० मोडलहरुले धरानको इजि राइडर्स होटलमा हुने कार्यक्रममा क्याटवाक गर्ने छन् ।
परेडमा डिजाइनर जीता गुरुङ राईको वेष्र्टन, जातीय पहिरन र ब्राइडल सिक्वेन्समा मोडलिङ गर्ने छन् । जातीय पहिरनमा साडी र लेहेङ्गाको अलग–अलग सिक्वेन्स रहने डिजाइनर गुरुङले बताइन् । दोस्रो संस्करणमा मिस नेपाल मलिना जोसी, र अनुपबिक्रम साहीलगायत मोडलहरुले र्याम्पवक गरेका थिए । एसडब्लु फेसन परेडको तेस्रो सस्करणको तयारी
धरान/एसडब्लु फेसन परेडको तेस्रो संस्करण पुष ९ गते हुने भएको छ । फेसन परेडका लागि स्थानीय मोडलहरुको शनिबार अडिसन लिएको छ ।
८ जना सहभागी भएको अडिसनबाट तीनजनालाई अन्तिम छनौट गरिने आयोजक भिन्टेज लाउन्ज एण्ड बारका सञ्चालक एसडब्लू लामिछानेले बताए । काठमाडौंबाट ७ जना व्यवसायिक मोडलहरु सहभागी हुँदै छन् । माल्भिका सुब्बालगायतका तीन स्थानीयसहित १० मोडलहरुले धरानको इजि राइडर्स होटलमा हुने कार्यक्रममा क्याटवाक गर्ने छन् ।
परेडमा डिजाइनर जीता गुरुङ राईको वेष्र्टन, जातीय पहिरन र ब्राइडल सिक्वेन्समा मोडलिङ गर्ने छन् । जातीय पहिरनमा साडी र लेहेङ्गाको अलग–अलग सिक्वेन्स रहने डिजाइनर गुरुङले बताइन् । दोस्रो संस्करणमा मिस नेपाल मलिना जोसी, र अनुपबिक्रम साहीलगायत मोडलहरुले र्याम्पवक गरेका थिए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
८ जना सहभागी भएको अडिसनबाट तीनजनालाई अन्तिम छनौट गरिने आयोजक भिन्टेज लाउन्ज एण्ड बारका सञ्चालक एसडब्लू लामिछानेले बताए । काठमाडौंबाट ७ जना व्यवसायिक मोडलहरु सहभागी हुँदै छन् । माल्भिका सुब्बालगायतका तीन स्थानीयसहित १० मोडलहरुले धरानको इजि राइडर्स होटलमा हुने कार्यक्रममा क्याटवाक गर्ने छन् ।
परेडमा डिजाइनर जीता गुरुङ राईको वेष्र्टन, जातीय पहिरन र ब्राइडल सिक्वेन्समा मोडलिङ गर्ने छन् । जातीय पहिरनमा साडी र लेहेङ्गाको अलग–अलग सिक्वेन्स रहने डिजाइनर गुरुङले बताइन् । दोस्रो संस्करणमा मिस नेपाल मलिना जोसी, र अनुपबिक्रम साहीलगायत मोडलहरुले र्याम्पवक गरेका थिए ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।