बम हैन, पटेका रहेछः डिएसपी पाैडेल
धरान-१६ स्थित चन्द्रसंस्कृत मतदान केन्द्रमा बम हानेको स्थानमा इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले स्थलगत अनुसन्धान गर्दै । अनुसन्धानपछि बम नभई पटेका रहेको डिएसपी पौडेलद्वारा पुष्टी । तस्बिरः उपेन्द्र चाम्लिङ
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































