सुनसरीकाे मतगणना चाडै गरिने
धरान । सुनसरीको सर्वदलिय बैठक ८ बजे बस्ने भएको छ । निर्वाचन कार्यालय सुनसरीले जानकारी दिए अनुसार विहान ८ बजे बैठक बसेर मतगणना सुरु गरिने भएको हो । मतगणना हुदाँ सुनसरी क्षेत्र नं. १ अर्थात धरान क्षेत्रदेखि गणना सुरु गरिने समेत जानकारी गराइएको छ । सुनसरीका सबै मतदान केन्द्रका मतपेटीका इनरुवा स्थित भगवती माविमा संकलन गरिसकिएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































