भद्रपुर । झापाका पाँच वटै निर्वाचन अधिकृतको कार्यालयमा आज विहान ७ बजेदेखि सर्वदलिय बैठक बस्ने जनाएको छ । शुक्रवार विहान २ बजेपछि मतपेटिका संकलन गर्ने काम भएकोले आज विहान सर्वदलिय बैठक बोलाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सर्वदलिय बैठक पश्चात मतगणना सुरु हुने जनाइएको ।
द्दद्धडज्ञढज्ञण्घ)ज्ञज्ञटघद्दठघटज्ञघडण्ढठघघ)द्धटज्ञघद्धण्डघठ)यगणना ९ बजेपछि सुरु हुने कार्यालयले जनाएकाृ छ । जिल्ला समन्वय समितिको कार्यायलमा झापा क्षेत्र १ र ३ र जिल्ला शिक्षा कार्यालय क्षेत्र २ , जिल्ला स्काउटमा क्षेत्र ४ र जिल्ला हुलाकमा क्षेत्र ५ को मतगणना हुने छ । मतगणनाका लागि पाँचै वटा निर्वाचन अधिकृतको कार्यालयको मतगणना स्थलमा ताराजालीसहित सिसिक्यामेरा जडान गरिएको छ ।