मोरङ ३ मा मतान्तर घटाउँदै शर्मा
विराटनगर / मोरङको क्षेत्र ३ मा नेपाली काँग्रेसका डा. सुनिल शर्माले मतआन्तर घटाउँदै आएका छन् । केही समय अगाडी फराकिलो मत अन्तरले पछि परेका शर्माले साझ ५ः२८ सम्मको प्राराम्भिक परिणम अनुसार २१ हजार १ सय ६० मत गणना हुँदा शर्माले ६ सय ८० मतआन्तर घटाएका हुन् ।
नेकपा एमालेका भानुभत्त ढकालले ९ हजार ८ सय ८९ मत ल्याएका छन् भने शर्माले ९ हजार २ सय ९ मत ल्याएको मुख्य निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































