पन्थीले १७ हजार ६०१ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका छन्दबहादुर पहराइले आठ हजार ३७ मत प्राप्त गरेकाे जिल्ला निर्वाचन अधिकृत कमलराज गौतमले जानकारी दिए। गुल्मी २ ‘ख’ मा माओवादी केन्द्र विजयी
प्रतिनिधिसभा क्षेत्र नं २ प्रदेश ‘ख’ मा वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का दिनेश पन्थी विजयी भएकाे छ ।
पन्थीले १७ हजार ६०१ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका छन्दबहादुर पहराइले आठ हजार ३७ मत प्राप्त गरेकाे जिल्ला निर्वाचन अधिकृत कमलराज गौतमले जानकारी दिए।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
पन्थीले १७ हजार ६०१ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका छन्दबहादुर पहराइले आठ हजार ३७ मत प्राप्त गरेकाे जिल्ला निर्वाचन अधिकृत कमलराज गौतमले जानकारी दिए।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।