तस्बिरः उपेन्द्र चाम्लिङ[/caption]
कुसियातले १ हजार ४०८ मतले पछि पार्दै प्रतिद्धन्द्धी नेपाली कांग्रेसका रेवती दुलाललाई हराए । दुलालले १५ हजार २८२ मत प्राप्त गर्दा कुसियातले १६ हजार ६९० मत प्राप्त गरे । कुसियातले २०५४ सालको स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसको गढ तोडेका थिए ।
कुसियातले प्रदेश तर्फ जित्दै आफूले चुनावमा गरेका प्रतिवद्धताहरु पूरा गर्ने बताएका छन् । त्यस्तै बामगठबन्धनबाट सुनसरी क्षेत्र नम्बर १ प्रदेश सभा क का विजेता एमाले प्रदीप भण्डारीले धरानलाई राजधानी बनाउनको लागि आफूले पहल गर्ने बताएका छन् । उनले प्रतिद्धन्द्धी कांग्रेसका किशोर राईलाई ५ हजार ४७० मतले हराएका थिए ।
राईले १३ हजार ७७० मत प्राप्त गर्दा भण्डारीले १९ हजार २४३ मत प्राप्त गरेका थिए । प्रदेश तर्फ ३८ हजार ४६१ मत खसेकोमा १ हजार ६८९ मत बदर भएको थियो । कुसियातको दोस्रो इनिङ
धरान/कांग्रेसको गढ मानिएको सुनसरी ४ नम्बर क्षेत्रको प्रदेश सभा क मा दोस्रो पटक बामगठबन्धनबाट एमालेका जगदीश कुसियातले बाजी मारेका छन् ।
[caption id="attachment_63968" align="alignnone" width="864"]
तस्बिरः उपेन्द्र चाम्लिङ[/caption]
कुसियातले १ हजार ४०८ मतले पछि पार्दै प्रतिद्धन्द्धी नेपाली कांग्रेसका रेवती दुलाललाई हराए । दुलालले १५ हजार २८२ मत प्राप्त गर्दा कुसियातले १६ हजार ६९० मत प्राप्त गरे । कुसियातले २०५४ सालको स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसको गढ तोडेका थिए ।
कुसियातले प्रदेश तर्फ जित्दै आफूले चुनावमा गरेका प्रतिवद्धताहरु पूरा गर्ने बताएका छन् । त्यस्तै बामगठबन्धनबाट सुनसरी क्षेत्र नम्बर १ प्रदेश सभा क का विजेता एमाले प्रदीप भण्डारीले धरानलाई राजधानी बनाउनको लागि आफूले पहल गर्ने बताएका छन् । उनले प्रतिद्धन्द्धी कांग्रेसका किशोर राईलाई ५ हजार ४७० मतले हराएका थिए ।
राईले १३ हजार ७७० मत प्राप्त गर्दा भण्डारीले १९ हजार २४३ मत प्राप्त गरेका थिए । प्रदेश तर्फ ३८ हजार ४६१ मत खसेकोमा १ हजार ६८९ मत बदर भएको थियो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।