सुनसरि ३ मा मतगणना सुरू नहुदै शिल नमिलेकाे भन्दै पुनः विवाद चुलिएकाे छ । शिलका कारण विवाद उठेपछि एमाले प्रतिनिधीले गणना अघि बढाउन दिएका छैनन्। मुचुल्का रूजु गरिदै छ। सुनसरी ३ मा फेरी विवाद चुलियाे
सुनसरि ३ मा मतगणना सुरू नहुदै शिल नमिलेकाे भन्दै पुनः विवाद चुलिएकाे छ । शिलका कारण विवाद उठेपछि एमाले प्रतिनिधीले गणना अघि बढाउन दिएका छैनन्। मुचुल्का रूजु गरिदै छ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































