एमालेको बिरोधका बिच सुनसरी क्षेत्र नं ३ मा कुनै पनि मतगणना कार्यमा कानुनी अबरोध नभएको भन्दै निर्वाचन कार्यलय सुनसरीद्वारा मतगणना सुचारु । एमालेको प्रतिनिधि बिनै मतगणना सुरू भएकाे छ । विवादै विवादकाे बिचमा सुनसरी क्षेत्र नं ३ काे मतगणना सुरू
एमालेको बिरोधका बिच सुनसरी क्षेत्र नं ३ मा कुनै पनि मतगणना कार्यमा कानुनी अबरोध नभएको भन्दै निर्वाचन कार्यलय सुनसरीद्वारा मतगणना सुचारु । एमालेको प्रतिनिधि बिनै मतगणना सुरू भएकाे छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































