बिराटनगर । प्रदेशको राजधानी आफ्नो क्षेत्रमा हुनु पर्ने माग राख्दै एक नम्बर प्रदेश अन्तर्गतका जिल्लाहरुमा प्रदर्शन हुन थालेको छ । पूर्वी पहाडी जिल्ला धनकुटा, सुनसरी र मोरङवासीले प्रदेशको राजधानी आफ्नो क्षेत्रमा हुनु पर्ने माग राख्दै आन्दोलन सुरु गरेका हुन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापा भने यस विषयमा मौन देखिएको छ ।
प्रदेश नं. १ मा प्रादेशिक राजधानीका लागि भिडन्त
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































