काठमाडौं / नेपाली बजारमा आज छापावाला सुन तोलामा ५४ हजार ६ सयमा कारोबार भईरहेको छ । नेपाल सुनचादी व्यवसायी महासंघले जनाए अनुसार तेजावी सुनको मुल्य तोलाको ५४ हजार ३ सय रहेको छ । आज चादी ७ सय २० मा कारोबार भईरहेको छ ।
सुनकाे भाउ बढ्दै
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































