साेमबार विहान भूकम्पकाे धक्का
काठमाडौँ । आज साेमबार विहान नुवाकोटलाई केन्द्रबिन्दु बनाएर पराकम्प गएको छ ।
बिहान ६ बजेर ५० मिनेटमा ३.८ रेक्टल स्केलको भुकम्प गएको राष्ट्रिय भुकम्पकेन्द्रले जनाएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































