बेलुका ९ बजेतिर विधुत सर्ट भइ अचानक लागेको आगोले उनको ढुङगा माटोले बनेको २ तले घर, लत्ताकपडा, अन्नपात, भाडावर्तन तथा सम्पूर्ण सामान समेत जल्दा अन्दाजी ३० लाख बराबरको क्षति भएको बताइएको छ।
आगलागी स्थानियबासी र प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
आगलागीबाट ३० लाख बराबरको क्षति
खोटाङ/ खोटाङको रुपाकोट मझुवागढी नगरपालिका-१ बस्ने भिम बहादुर बिश्वकर्माको घरमा शनिबार आगलागी भएको छ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।































