काठमाडौं/बलिउडको विवादास्पद फिल्म पद्मावत २५ जनवरी अर्थात् माघ ११ गते रिलिज हुँदैछ । तर निर्देशक सञ्जय लीला भन्सालीको यो फिल्ममा तीन सयवटा कट्स गरिएपछि मात्र रिलिज गर्न लागिएको हो । भारतीय सञ्चारमाध्यमहरूमा आएका खबरअनुसार, फिल्ममा दिल्ली, चित्तौड र मेवाड जस्ता नामहरूको उल्लेख हटाइनेछ ।
कट्स गर्दै प्रदर्शनकाे तयारीमा पद्मावती
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































