संजय लीला भंसालीले भनेका छन् ‘अक्षयसँगको मिटिङका क्रममा मैले ‘‘पद्मावत’’ फिल्मले बेहोर्नुपरेको विवादका बारेका अक्षयसामु कुरा राख्दै उनको चलचित्रलाई पछि सार्न अनुरोध गरेँ । मैले यस्तो भनेपछि अक्षयले दुई मिनेटमै आफ्नो चलचित्रको प्रदर्शन मिति सार्न तयार भए । अक्षय प्रति म जीवनभर आभारी रहनेछु । ’
अक्षयले भनेका छन् ‘मैले संजय लीला भंसालीसँग धेरै चलचित्रमा काम गरिसकेकोछु । उनी मेरा असल मित्र हुन् । उनको आग्रहमा मैले सहयोग गर्नु आवश्यक थियो । किनकी यो समय मलाई भन्दा भंसालीलाई धेरै आवश्यक छ । मलाई थाहा छ उनी अहिले कस्तो अवस्थामा रहेका छन् । हामी दुवैको चलचित्र एकसाथ प्रदर्शन हुन सक्थे तर अहिलेको स्थितिमा भंसालीलाई २५ जनवरीको मिति धेरै आवश्यक छ ।’ पद्मावत’ लाई प्याडम्यानको संकट टर्यो, अक्षयले २ मिनेटमै परिवर्तन गरे प्रदर्शन मिति
निर्देशक संजय लीला भंसालीको चलचित्र ‘‘पद्मावत’’ लाई सर्वोच्च अदालतले देशभर प्रदर्शन गर्न अनुमति दिएसँगै अक्षयकुमारको चलचित्र ‘प्याडम्यान’ बाट पनि राहत मिलेको छ । अब अक्षयकुमारको फिल्म ‘प्याडम्यान’ सँग ‘‘पद्मावत’’ को भिडन्त हुनेछैन । ‘‘पद्मावत’’ २५ जनवरीमा प्रर्दशनमा आउने छ भने अक्षयको ‘प्याडम्यान’ फेब्रुअरी ९ मा प्रदर्शन हुनेछ ।
संजय लीला भंसालीले भनेका छन् ‘अक्षयसँगको मिटिङका क्रममा मैले ‘‘पद्मावत’’ फिल्मले बेहोर्नुपरेको विवादका बारेका अक्षयसामु कुरा राख्दै उनको चलचित्रलाई पछि सार्न अनुरोध गरेँ । मैले यस्तो भनेपछि अक्षयले दुई मिनेटमै आफ्नो चलचित्रको प्रदर्शन मिति सार्न तयार भए । अक्षय प्रति म जीवनभर आभारी रहनेछु । ’
अक्षयले भनेका छन् ‘मैले संजय लीला भंसालीसँग धेरै चलचित्रमा काम गरिसकेकोछु । उनी मेरा असल मित्र हुन् । उनको आग्रहमा मैले सहयोग गर्नु आवश्यक थियो । किनकी यो समय मलाई भन्दा भंसालीलाई धेरै आवश्यक छ । मलाई थाहा छ उनी अहिले कस्तो अवस्थामा रहेका छन् । हामी दुवैको चलचित्र एकसाथ प्रदर्शन हुन सक्थे तर अहिलेको स्थितिमा भंसालीलाई २५ जनवरीको मिति धेरै आवश्यक छ ।’
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
संजय लीला भंसालीले भनेका छन् ‘अक्षयसँगको मिटिङका क्रममा मैले ‘‘पद्मावत’’ फिल्मले बेहोर्नुपरेको विवादका बारेका अक्षयसामु कुरा राख्दै उनको चलचित्रलाई पछि सार्न अनुरोध गरेँ । मैले यस्तो भनेपछि अक्षयले दुई मिनेटमै आफ्नो चलचित्रको प्रदर्शन मिति सार्न तयार भए । अक्षय प्रति म जीवनभर आभारी रहनेछु । ’
अक्षयले भनेका छन् ‘मैले संजय लीला भंसालीसँग धेरै चलचित्रमा काम गरिसकेकोछु । उनी मेरा असल मित्र हुन् । उनको आग्रहमा मैले सहयोग गर्नु आवश्यक थियो । किनकी यो समय मलाई भन्दा भंसालीलाई धेरै आवश्यक छ । मलाई थाहा छ उनी अहिले कस्तो अवस्थामा रहेका छन् । हामी दुवैको चलचित्र एकसाथ प्रदर्शन हुन सक्थे तर अहिलेको स्थितिमा भंसालीलाई २५ जनवरीको मिति धेरै आवश्यक छ ।’
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।