जनकपुर–जयनगर–बिजुलपुरा–बर्दिवास ६९ किमी ब्रोडगेज रेलमार्ग विस्तार गर्ने सम्बन्धमा नेपाल र भारत सरकारबीच सन् २०१० मा भएको द्विपक्षीय सम्झौताअनुसार भारत सरकारको ७ अर्ब २० करोडको आर्थिक सहयोगमा निर्माण कार्य दु्रतगतिमा हुँदै ।

तस्वीर : बीरेन्द्र कर्ण, बीरगंज, रासस