पक्राउ पर्नेमा कोशी राजमार्गमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को १ ह ७८१६ नम्बरको टेम्पोमा सवार जिल्ला धनकुटा खोकुछिन्ताङ गाउँपालिका-५ बस्ने अन्दाजी २२ बर्षिय रामकुमार राइ रहेका छन्।
राइलाई सि. आर. भी. बाँसबारीबाट खटिएको प्रहरीको टोलीले बेलुका ९ बजेतिर पक्राउ गरको हो। पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखीएको छ भने टेम्पोका चालक फरार रहेकाले खोजी भइरहेको छ।
२२ किलो गाँजाहसित एक पक्राउ
मोरङ/ मोरङको बुढीगंगा गाउँपालिका-१ गंगा चौकबाट प्रहरीले आइताबर २२ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































