अहिले नेपाली फिल्मका कलाकार फेसबुकमा भन्दा बढी इन्स्टाग्राममा बढी सक्रिय छन् । इन्स्ट्राग्राम नेपाली मिडियाकर्मी र फिल्मीकर्मीले निकै कम चलाउने भएकाले पनि धेरै अभिनेता र अभिनेत्री यसमा सक्रिय छन् । आफ्ना निकै गोप्य तस्बिर समेत उनीहरु इन्स्टाग्राममा शेयर गरिरहेका छन् । अभिनेत्री सुरविना कार्कीले आफ्नो गोप्य अंग आधा भन्दा बढी देखिनेगरि लिइएको सेल्फीको तस्बिर इन्स्टामा शेयर गरेकी छिन् । फिल्म क्षेत्रमा नचलेकी सुरविना हिजोआज के गर्दैछिन् भन्ने कमै मात्र फिल्मीकर्मी र मिडियार्कीलाई थाहा छ ।
तर, उनी सामाजिक संजालमा भने हट फोटो अपलोड गर्न माहिर छिन् । फिल्ममा नचलेपनि सामाजिक संजालमा चर्चा कमाउन भन्ने सोच उनमा पलाएको हुनसक्छ ।
सुरविनाको यस्तो सेल्फी भाइरल बन्दै
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































