धरान/ रेडक्रस साेसाइटी सुनसरी जिल्ला शाखा धरानकाे भवन अगाडी पंचायन विद्या मन्दिर स्कुलका विद्यार्थी बोकेको बस ब्रेक फेल भर्इ अनियन्त्रित हुँदा सामान्य र्दुघटना भएको छ ।
सुनसरी रामधुनि ६ बाट धरान हात्तिसार प्राविधिक क्याम्पस भम्रण गर्न आएका विद्यार्थिहरु सो दुर्घटनामा परेका हुन् । अनियन्त्रित बसले बिजुलीको पोललाई ठक्कर दिई सामान्य क्षती भएको इलाका प्रहरी कार्यलय धरानले जानकारी दिएकाे छ । 
धरानमा विद्यार्थी बोकेको बस ब्रेकफेल भर्इ र्दघटना
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































