नरिवलको तेलमा फ्यटी एसिड पर्याप्त मात्रामा हुने कारण कपालको जरालाई मोइस्चर दिएर छोटो समयमा ग्रोथ गर्न मद्धत गर्छ । जसले गर्दा कपालमा साइन दिनुका साथै पातलो कपाललाई पनि बाक्लो देखाउँछ ।
नरिवलको तेलले क्लिन्जरको पनि काम गर्छ । कटनमा नरिवलको तेल भिजाएर अनुहार सफा गर्दा मुहारलाई चम्किलो बनाउँछ ।यो तेलले छालाबाट बिषालु तत्व बाहिर निकाल्छ । जसले गर्दा अनुहारबाट डार्कस्पट पनि कम गराउँदै जान्छ ।
नियमित कपालमा नरिवलको तेल लगाउँदा कपाल झर्ने समस्या कम हुनुका साथै बच्चालाई जिउमा लगाउँदा पनि फाइदाजनक हुन्छ । नरिवलको तेल – नेचुरल मोईस्चराईजर
एजेन्सी/ शरीर या अनुहारको छाला सुक्खा छ भने अनुहारमा कोकोनट आयलको मोस्चराइजर प्रयोग गर्दा सुक्खापन बिस्तारै हट्दै जान्छ ।
नरिवलको तेलमा फ्यटी एसिड पर्याप्त मात्रामा हुने कारण कपालको जरालाई मोइस्चर दिएर छोटो समयमा ग्रोथ गर्न मद्धत गर्छ । जसले गर्दा कपालमा साइन दिनुका साथै पातलो कपाललाई पनि बाक्लो देखाउँछ ।
नरिवलको तेलले क्लिन्जरको पनि काम गर्छ । कटनमा नरिवलको तेल भिजाएर अनुहार सफा गर्दा मुहारलाई चम्किलो बनाउँछ ।यो तेलले छालाबाट बिषालु तत्व बाहिर निकाल्छ । जसले गर्दा अनुहारबाट डार्कस्पट पनि कम गराउँदै जान्छ ।
नियमित कपालमा नरिवलको तेल लगाउँदा कपाल झर्ने समस्या कम हुनुका साथै बच्चालाई जिउमा लगाउँदा पनि फाइदाजनक हुन्छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
नरिवलको तेलमा फ्यटी एसिड पर्याप्त मात्रामा हुने कारण कपालको जरालाई मोइस्चर दिएर छोटो समयमा ग्रोथ गर्न मद्धत गर्छ । जसले गर्दा कपालमा साइन दिनुका साथै पातलो कपाललाई पनि बाक्लो देखाउँछ ।
नरिवलको तेलले क्लिन्जरको पनि काम गर्छ । कटनमा नरिवलको तेल भिजाएर अनुहार सफा गर्दा मुहारलाई चम्किलो बनाउँछ ।यो तेलले छालाबाट बिषालु तत्व बाहिर निकाल्छ । जसले गर्दा अनुहारबाट डार्कस्पट पनि कम गराउँदै जान्छ ।
नियमित कपालमा नरिवलको तेल लगाउँदा कपाल झर्ने समस्या कम हुनुका साथै बच्चालाई जिउमा लगाउँदा पनि फाइदाजनक हुन्छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।