घाइते भएको कुरा स्वयंम प्रियंकाले आफ्नो ट्वीटरबाट गरेकी हुन्। उनको घुँडामा चोट लागेको छ। उनको चोट ठिक हुन ३ साता लाग्ने उनले ट्वीटमा उल्लेख गरेकी छन्। सुटिङका क्रममा घाइते भइन् प्रियंका
एजेन्सी/अभिनेत्री प्रियंका चोपडा घाइते भएकी छन्। उनी अमेरिकन टिभी शो ‘क्वान्टिको’को तेस्रो सिजनको सुटिङका क्रममा घाइते भएकी हुन्।
घाइते भएको कुरा स्वयंम प्रियंकाले आफ्नो ट्वीटरबाट गरेकी हुन्। उनको घुँडामा चोट लागेको छ। उनको चोट ठिक हुन ३ साता लाग्ने उनले ट्वीटमा उल्लेख गरेकी छन्।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
घाइते भएको कुरा स्वयंम प्रियंकाले आफ्नो ट्वीटरबाट गरेकी हुन्। उनको घुँडामा चोट लागेको छ। उनको चोट ठिक हुन ३ साता लाग्ने उनले ट्वीटमा उल्लेख गरेकी छन्।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।