गोरेलाई सरकारी वकिल र प्रहरीकै संरक्षण
काठमाडाै । सुन तस्करी आरोपमा अहिले मुद्दा चलाइएका चूडामणि उप्रेती गोरेलाई यस्तै मुद्दामा अघिल्लो वर्ष सरकारी वकिलको कार्यालयले प्रतिवादी नबनाई उन्मुक्ति दिएको खुलेको छ ।
अघिल्लो वर्ष साढे ३३ किलो सुन बरामद हुँदा प्रहरीले गोरेलाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयमा बुझाए पनि उनले त्यहीबाटै उन्मुक्ति पाएको भेटिएको छ । सरकारी वकिलको कार्यालयले प्रतिवादी नबनाएपछि उनले निर्बाध सुन तस्करीको अवसर पाएका थिए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।






























