पानवारी । एशाेसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपालका केन्द्रीय सचिव समेत रहेका विजयपुर हस्पिटल प्रालिका अध्यक्ष पंकज खतिवडा ७ दिने सेमिनारमा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् ।
अमेरिकाको सरकारी अस्पताले विश्वका विभिन्न देशमा रहेका चिकित्सक तथा अस्पताल व्यवस्थापकहरुलाई दिने विशेष तालिममा सहभागी हुन खतिवडा नेपालको नेतृत्व गर्दै अमेरिका प्रस्थान गरेका हुन् । अमेरिकाको वासिंटन डिसिमा सोमबारदेखि ७ दिनसम्म चल्ने ‘हस्पिटल म्यानेजमेन्ट लिडरसिप कार्यक्रम’मा सहभागी हुनेछन् । तालिममा सहभागी हुन विजयपुर हस्पिटलका अध्यक्ष अमेरिका प्रस्थान
पानवारी । एशाेसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपालका केन्द्रीय सचिव समेत रहेका विजयपुर हस्पिटल प्रालिका अध्यक्ष पंकज खतिवडा ७ दिने सेमिनारमा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् ।
अमेरिकाको सरकारी अस्पताले विश्वका विभिन्न देशमा रहेका चिकित्सक तथा अस्पताल व्यवस्थापकहरुलाई दिने विशेष तालिममा सहभागी हुन खतिवडा नेपालको नेतृत्व गर्दै अमेरिका प्रस्थान गरेका हुन् । अमेरिकाको वासिंटन डिसिमा सोमबारदेखि ७ दिनसम्म चल्ने ‘हस्पिटल म्यानेजमेन्ट लिडरसिप कार्यक्रम’मा सहभागी हुनेछन् ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।