फाइल तस्बिर[/caption]
विराटनगर । मोरङको धनपालथान गाउँपालिका वडा नम्बर २ का अध्यक्ष बलिराम भगतको सर्पले डसेर मृत्यु भएको छ ।
बुधबार ११ बजेतिर शौच गर्न जानेक्रममा ३५ वर्षीय भगतलाई सर्पले डसेको थियो ।
उनको उपचारको क्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।
अत्यधिक गर्मी र पानी परिरहेकाले तराई मधेसका जिल्लामा सर्पको बिगबिगी छ । सर्पले डसेर माेरङमा वडा अध्यक्षको मृत्यु
[caption id="attachment_11166" align="aligncenter" width="800"]
फाइल तस्बिर[/caption]
विराटनगर । मोरङको धनपालथान गाउँपालिका वडा नम्बर २ का अध्यक्ष बलिराम भगतको सर्पले डसेर मृत्यु भएको छ ।
बुधबार ११ बजेतिर शौच गर्न जानेक्रममा ३५ वर्षीय भगतलाई सर्पले डसेको थियो ।
उनको उपचारको क्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।
अत्यधिक गर्मी र पानी परिरहेकाले तराई मधेसका जिल्लामा सर्पको बिगबिगी छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
फाइल तस्बिर[/caption]
विराटनगर । मोरङको धनपालथान गाउँपालिका वडा नम्बर २ का अध्यक्ष बलिराम भगतको सर्पले डसेर मृत्यु भएको छ ।
बुधबार ११ बजेतिर शौच गर्न जानेक्रममा ३५ वर्षीय भगतलाई सर्पले डसेको थियो ।
उनको उपचारको क्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।
अत्यधिक गर्मी र पानी परिरहेकाले तराई मधेसका जिल्लामा सर्पको बिगबिगी छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।